FAQs Complain Problems

वेबसाइट संचालन सम्बन्धमा

२०७२ चैत्र महिनाबाट राइनास नगरपालिकाले आफ्नो आधिकारीक वेबसाइट संचालनमा ल्याएको छ । नगरवासीले उक्त वेबसाइट www.rainasmun.gov.np मा गएर राइनास नगरपालिकाको विभिन्न क्रियाकलाप र सूचनाहरु हेर्न सक्नुहुन्छ ।