FAQs Complain Problems

चार किल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रति कित्ता रु ५०० र थप रु १०० का दरले
आवश्यक कागजातहरु: 
  • निवेदन
  • जग्गाधनी दर्ता प्रमाणपूर्जा
  • जग्गाको प्रमाणित नक्शा