FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सम्बन्धमा

यस राइनास नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने र समयमै परिचयपत्र नविकरण गर्ने एवं दरखास्त दिनुहुने जेष्ठ नागरिक/ विधवा महिला /एकल महिला /दलीत जेष्ठ नागरिक/ दलित वालवालिका/पूर्ण अशक्त अपाङ र अांशिक अशक्त अपाङहरुको सामाजिक सुरक्षा भत्ता २०७३।०७४ को अन्तिम किस्ता वापतको रकम वितरण गरिएको ब्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।