FAQs Complain Problems

Photo Gallery

राइनास नगरपालिकाको पाचौ नगरसभा नगर प्रमुखले बजेट, नीति तथा कर्येक्रम प्रस्तुत गरि सुवारम्भ  |

, , , , ,

राइनास नगरपालिकाको आ.व.२०७५/७६ का निमार्णधिन योजनाहरु को नगरपालिकाका कर्मचारी तथा जनाप्रतिनिधहरुको संयुक्त अनुगमनक तस्बिरहरु |

, , , , , , ,

राइनास नगरपालिकामा आज बाट कार्यभार समाल्नु भएको प्रमुख प्रशासकिय अधिकृत ज्यूलाई  कार्यालय स्वागत गरियो |

, , , , ,

यस राइनास नगरपालिकाको आ.व. २०७४/७५ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ | उक्त कार्येक्रममा नगरपालिका विभिन्न शाखाका शाखा प्रमुखले आ.व.२०७४/७५ मा आफुहरुले गरेका कार्येक्रम र प्रगतिक बारेमा आफ्ना धरणा प्रस्तुत गरि कार्यक्रम सम्पन्न गरियो |

, , ,

राइनास नगरपालिकाका लेखा अधिकृत श्री कृष्ण प्रसाद बसाैला ज्यू  काजमा बेशिसहर नगरपालिकामा  सरूवा हुनु भएकाे र उहाकाे अागामि कार्यभारकाे सफलताकाे कामना गर्दछाै ।

, , , ,

राइनास नगरपालिकाका नगर प्रमुख श्री सिंह बहादुर थापा ज्युकाे अध्यक्षतामा  सम्पुर्ण जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख हरुको उपस्थितिमा एकिकृत शहरी विकास योजना तयारी सम्वन्धी अभिमुखिकरण तथा दुरदृष्टी कार्यशाला गोष्टी सम्पन्न भएको छ।उक्त गोस्टिमा नगरपालिका भित्र का मुख्य २  परियोजनालाई ३०-४० करोड लगानी गरि उक्त  परियोजना सम्पन्न गराउने जानकारी प्राप्त भयो ।  

, , ,

राइनास नगरपालिका का मेयर श्री सिंह बहादुर थापा ज्यू को अध्क्षयतामा सम्पूर्ण जननिर्वाचित प्रतिनिधि र कर्मचारीको उपस्थितिमा हिजो मिति २०७५/०४/०६ गते का दिन धरान उप-महानगरपालिकाका मेयर श्री तारा सुब्बा ज्यू को येही श्रवण १ गते असामहिक निधन भएकोमा हार्दिक श्रदान्जली अर्पण गर्दै शोक सभा गरि हिजो को दिन नगरपालिकाको सम्पूर्ण काम कारबाही बन्द गरियो।

,

Pages