FAQs Complain Problems

Photo Gallery

पद बहाली तथा नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रम

, , , , , , ,

सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिस्चितता भन्ने नारालाई  आत्मसाथ गर्दै राइनास नगरपालिकाले ११२ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको नगर स्तरीय कार्यक्रम भब्यताका साथ सम्म्पन भएको छ ।

, , , , , ,

 नवौ नगरसभा कार्यक्रम सन्दर्भ |

, , , , , , , , , , ,

"स्वच्छ  र सक्षम  निजामती प्रशासन : सम्बृद्धि  र सुशासन " भन्ने मूल नाराका साथ निजामती सेवा दिवस २०७७ राइनास नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कार्यालयको परिसर सरसफाई कार्येक्रम गरि सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुमा  शुभकामना व्यक्त गरियो |

, , , , ,

राइनास नगरपालिकाको छैटौ  नगरसभा नगर प्रमुखले  बजेट, नीति तथा कार्येक्रम प्रस्तुत गरि  आरम्भ |

, , , , , , , ,

राइनास नगरपालिका मा रहेर विभिन्न असंगठित क्षेत्रमा कार्यरत रुकुम ३५, सल्यान १५ र दाङ ७ गरी ४२ जना श्रमिक/ मजदुरहरु लाई नगरपालिकाको व्यवस्थापनमा आ आफ्नो गृह जिल्लामा पठाउँदा साथमा नगर प्रमुख सिंह बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी

, ,

संबिधान तथा राष्ट्रिय दिवस २०७६  नगर प्रमुख ज्युको अध्यक्षमा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा स्थानियहरुको सहभागितामा नगर स्तरिय कार्येक्रम सम्पन्न गरि मनाइयो |

, , , , , , ,

राइनास नगरपालिकाको पाचौ नगरसभा २०७६ असार ३१ गते सम्पन्न |

, , , ,

राइनास नगरपालिकाको पाचौ नगरसभा नगर प्रमुखले बजेट, नीति तथा कर्येक्रम प्रस्तुत गरि सुवारम्भ  |

, , , , ,

राइनास नगरपालिकाको आ.व.२०७५/७६ का निमार्णधिन योजनाहरु को नगरपालिकाका कर्मचारी तथा जनाप्रतिनिधहरुको संयुक्त अनुगमनक तस्बिरहरु |

, , , , , , ,

Pages